तस्बिरहरू: अमेरिकी संसद्भित्र प्रदर्शनकारी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थनमा प्रदर्शनकारीहरू संसद् भवनमा प्रवेश गरेका छन्।
प्रदर्शनकारीको प्रवेशपछि संसद्को कारबाही बन्द भएको र सुरक्षाकर्मीले सांसदहरूलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिनुपरेको थियो।
जो बाइडनको विजयलाई औपचारिकता दिन संसद्को बैठक डाकिएको थियो।
प्रदर्शनकारीहरू पसेपछि संसद् भवन क्यापिटलमा के भयो? हेर्नुहोस् तस्बिरमा:
तस्बिरको क्याप्शन, संसद् भवनको बाहिर प्रदर्शनकारीहरू बेलुकासम्म बसेका थिएतस्बिरको क्याप्शन, एक प्रदर्शनकारीले विवादास्पद झण्डा बोकेका थिए। अमेरिकाको यो पुरानो झण्डाले श्वेत प्रधानतालाई प्रतिबिम्बित गर्छतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, ट्र्म्पको समर्थन गर्ने पोशाक लगाएका प्रदर्शनकारीले संसद् भवनभित्र तस्बिरहरू खिचेका थिएतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, एक प्रदर्शनकारीले संसद्को एउटा कोठाबाट सामान नै बोकेर हिँडेका थिएतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, सिनेटको कोठाबाट झ्यालमा रहेका एक प्रदर्शनकारीलाई बन्दुक ताक्दै सुरक्षाकर्मीहरूतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, सिनेटमा हाम फाल्दै एक प्रदर्शनकारीतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, सांसद र कर्मचारीहरूले अश्रुग्यासबाट बच्न मास्क लगाएका थिएतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, 'ट्रम्प मेरो राष्ट्रपति' लेखिकको ब्यानर बोकेका एक प्रदर्शनकारीतस्बिरको क्याप्शन, सभामुख न्यासी पोलेसीको कुर्सीमा बसेका 'एक प्रदर्शनकारीले हामी हार मान्ने छैनौँ' लेखिकएको सन्देश छोडेका थिएतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, केही प्रदर्शनकारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका थिएतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरू र संसद्का सुरक्षाकर्मी एवम् कर्मचारीबीच तनावतस्बिरको क्याप्शन, झ्यालबाट भित्र छिरेका प्रदर्शनकारीलाई निस्तेज बनाउने प्रयासमा एक सुरक्षाकर्मीतस्बिरको क्याप्शन, संसद्को केन्द्रीय भागमा दर्जनौँ प्रदर्शनकारीहरू पुगेका थिएतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, सिनेटमा प्रदर्शनकारीहरूतस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, राष्ट्रपति निर्वाचित जो बाइडनले राष्ट्रपति ट्र्म्पको आलोचना गरेका छन्तस्बिरको क्याप्शन, ट्विटरले राष्ट्रपति ट्रम्पको ट्वीटले हिंसा फैलाउनसक्ने बताएको छतस्बिरको क्याप्शन, संसद् प्रवेश गर्नुअघि ट्रम्पका समर्थकहरूले सभा गरेका थिए जसलाई सम्बोधन गर्दै ट्रम्पले हार नस्वीकार्ने बताएका थिएसबै तस्बिरको सर्वाधिकार सुरक्षित छ।