'पब्जी' प्रतिबन्ध: सामाजिक सञ्जालमा प्रशंसा, आलोचना र रमाइला प्रतिक्रिया

तस्बिर स्रोत, PUBG

पढ्ने समय: ३ मिनेट

चर्चित अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड पब्जी माथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको बारेमा सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ।

कतिले सरकारको निर्णयलाई सकारात्मक कदमका रूपमा अर्थ्याएका छन् भने कतिले व्यक्तिगत र इन्टरनेट स्वतन्त्रताको हनन भनेका छन्।

विश्वका विभिन्न मुलुकमा चर्चा कमाइरहेको उक्त खेलमाथि नेपाल प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाएको हो।

प्राधिकरणले उक्त निर्णयबारे इन्टरनेट सेवा प्रदायकहरूलाई जानकारी दिइसकेको जनाएको छ।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विश्वका विभिन्न मुलुकमा ख्याति कमाइरहेको पब्जी नेपाल प्रहरीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रतिबन्ध लगाएको हो

अदालतको स्वीकृतिमा प्रतिबन्ध

प्रहरीले उक्त निर्णय काठमाण्डू जिल्ला अदालतसँग स्वीकृति मागेर गरेको बताएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बीबीसी नेपाली सेवालाई भने, "हामीले अदालतसँग सहमति माग गरेपछि अदालतले मनोचिकित्सकसँग परामर्श लिएर प्रतिबन्ध लगाउन सहमति दिएको हो।"

विभिन्न प्रकारका सामाजिक समस्या उत्पन्न भएको उजुरी परेको आधारमा उक्त खेल माथि प्रतिबन्ध लगाउनु परेको सरकारी निकायहरूको भनाइ छ।

विद्यालय जाने उमेरका बालबालिकादेखि वयस्कहरूसमेत खेलको लतमा परेको र त्यसपछि उनीहरूमा एकान्तमा बस्न रुचाउने र अधिकांश समय अनलाइनमा रमाउने जस्ता मनोवैज्ञानिक समस्या देखा परेको बताइएको छ।

तस्बिर स्रोत, Getty Images

सिंह भन्छन्, "१० देखि २० वर्षसम्मका बालबालिका यसमा फसेको देखियो। अभिभावकले उक्त खेलको लतमा नलाग्न सुझाउँदा मोबाइलले हान्ने र मोबाइल फुटाउने लगायतका गतिविधि गर्ने उजुरी हामीकहाँ आएपछि त्यस्तो कदम चाल्नु परेको हो।"

निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन प्याब्सन, अभिभावकहरू र विभिन्न विद्यालयहरूले आधिकारीकरूपमै उजुरी दिएपछि उक्त कदम चालिएको उनको भनाइ छ।

पब्जीलाई सन् २०१७ मा दक्षिण कोरियाली कम्पनीले सार्वजनिक गरेको थियो। उक्त खेल एकै पटक छ जनासम्मले खेल्न सक्छन्।

सामाजिक सञ्जाल ट्विटरमा कतिपय प्रयोगकर्ताले सरकारको उक्त कदमको प्रशंसा गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

उक्त खेल माथि लगाइएको प्रतिबन्धको औचित्य माथि प्रश्न उठाउनेहरू पनि छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

सामाजिक सञ्जाल ट्विटरका अधिकांश प्रयोकर्ताले भने पब्जीमाथि लगाइएको प्रतिबन्धको विषयलाई सरकार सञ्चालन लगायत अन्य विभिन्न विषयसँग जोडेर व्यङ्ग्य गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

अन्य केहीले भने पब्जी जस्तै टिकटक नाम गरेको अर्को सामाजिक सञ्जाल समेत बन्द गरिनुपर्ने भन्दै आवाज उठाएका छन्। त्यसो भनिरहँदा अधिकांशले व्यङ्ग्यात्मक शैली अपनाएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

कतिपय प्रयोगकर्ताले भीपीएन प्रयोग गरेर आफूहरूले उक्त खेल खेल्ने बताएका छन्।

भीपीएन एउटा यस्तो सफ्टवेयर हो जसले प्रयोगकर्तालाई उसको स्थान लुकाएर अन्य कुनै ठाउँ वा नेटवर्कबाट इन्टरनेटसँग जोडिन सहयोग गर्छ।

त्यसको प्रयोग गरेर प्रतिबन्धित सामग्री तथा वेबसाइट सजिलै हेर्न सकिने जानकारहरू बताउँछन्।

यो X पोस्ट छोड्नुहोस्, 10
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 10

पब्जीबारे थाहा नपाउँदै त्यसमाथि प्रतिबन्ध लगाइएको प्रतिक्रिया दिनेहरू पनि छन्।

यो X पोस्ट छोड्नुहोस्, 11
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 11

यो X पोस्ट छोड्नुहोस्, 12
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 12