तेहरानमा क्षेप्यास्त्रको छेउमा मानिसहरूको भिड
तेहरानमा क्षेप्यास्त्रको छेउमा मानिसहरूको भिड
सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडमा तेहरानमा आयोजित सैन्य परेडमा एउटा बलिस्टिक क्षेप्यास्त्रको छेउमा मानिसहरूको भिड लागेको देखिन्छ।
भिडिओमा ती मानिसहरूले इरानको झण्डा फहराएको र नारा लगाएको पनि देखिन्छ।
उक्त घटना अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्धविरामको अवधि थपिने बताएपछिको भएको बताइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



