तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बीबीसी नेपाली पडकास्ट, अन्तर्वार्ताः नेपालमा डेंगी संक्रमणको अवस्था
पोहोर साल देशैभरि फैलिएको डेंगी रोगका कारण झन्डै ५५ हजारजना सङ्क्रमित भएका थिए भने ८८ जनाको ज्यान गएको थियो। यो वर्ष पनि अब बर्खा लागेसँगै डेंगीजस्ता रोग सर्ने मुख्य मौसम सुरु भएको छ। डेंगी संक्रमणको अहिलेसम्मको अवस्थाकाबारे सञ्जय ढकालले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालसँग गरेका कुराकानी।
पछिल्लो कार्यक्रम सुन्नुहोस्
अर्को सुन्नुहोस्, सांझपख, २०:४४, ३ एप्रिल २०२६, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख, २०:४४, २ एप्रिल २०२६, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख, २०:४४, १ एप्रिल २०२६, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम
सुन्नुहोस्, सांझपख, २०:४४, ३१ मार्च २०२६, अवधि १५,००
बीबीसी नेपाली सेवाको हरेक दिन बेलुकी पौने नौ बजे प्रसारण हुने कार्यक्रम