बीबीसी नेपाली पडकास्ट, बीबीसी कुराकानीः डा. सुदीप खडकासँग। नेपालमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकार के हो?

सरकारले नेपालमा देखिएको पुष्टि गरेको कोरोनाभाइरसको नयाँ प्रकारकाबारे अमेरिकाको मिनसोटा राज्यस्थित एउटा चिकित्सा अध्ययन संस्थान तथा मेयो क्लिनिकमा कार्यरत एकजना भाइरोलोजिस्ट डा.सुदीप खड्कासँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी।