पानीमुनिका उत्कृष्ट १३ तस्बिरहरू
राफेल फर्नान्डेज काबालेरो सन् २०२२ मा पानीमुनि तस्बिर खिच्ने उत्कृष्ट फोटोग्राफर घोषित भएका छन्।
उनले माल्दिभ्समा खिचेको पाँच वटा ह्वेलको तस्बिरका कारण सो उपाधि जितेका हुन्।
तस्बिर स्रोत, राफेल फर्नान्डेज काबालेरो
स्पेनका काबालेरोले भने: "हाम्रो डुङ्गा नजिकै एउटा ह्वेल सार्क आउँदा गजब लागेको थियो। तर अरू पनि आइरहे।"
"म सार्क अध्ययनकर्तासँग डुबुल्की लगाउँदै थिएँ। धेरै सार्क आइरहँदा उनी अचम्भित भएका थिए।"
"उनले त्यो रात ११ वटा सार्क गने जुन असम्भव झैँ लाग्ने अवस्था हो।"
विजयी तस्बिर ७१ देशका ४,२०० तस्बिरमध्येबाट छानिएको थियो।
सन् १९६५ देखि सुरु पानीमुनिका तस्बिरहरूको प्रतियोगितामा समुद्र, ताल, नदी र पौडी पोखरीका तस्बिर पनि स्वीकारिन्छ।
म्याटी स्मिथले दक्षिण अस्ट्रेलियाका खिचेको तस्बिरका लागि ब्रिटेनका उत्कृष्ट फोटोग्राफर उपाधि पाए।
तस्बिर स्रोत, म्याटी स्मिथ
अन्य उपाधि विजेताहरूका तस्बिरहरू निम्न छन्:
म्याक्रो तस्बिर विजेता: हाभियर मुर्सिया, स्पेन
तस्बिर स्रोत, हाभियर मुर्सिया
भग्नावशेष तस्बिर विजेता: एलेक्स डसन, स्वीडेन
तस्बिर स्रोत, एलेक्स डसन
व्यवहार तस्बिर विजेता: पेक्का टुरी, फिनल्यान्ड
तस्बिर स्रोत, पेक्का टुरी
पोर्ट्रेट: थोमस हेकरम्यान, जर्मनी
तस्बिर स्रोत, थोमस हेकरम्यान
श्यामश्वेत तस्बिर विजेता: केरी बुरो, अस्ट्रेलिया
तस्बिर स्रोत, केरी बुरो
कम्प्याक्ट तस्बिर विजेता: एन्रिको सोमोग्यी, जर्मनी
तस्बिर स्रोत, एन्रिको सोमोग्यी
उदयीमान तस्बिर विजेता: क्यूको अबाडेल, स्पेन
तस्बिर स्रोत, क्यूको अबाडेल
ब्रिटेनमा खिचिएका विजेता तस्बिरहरू
हेन्ले स्पीयर्स, यूके
तस्बिर स्रोत, हेन्ले स्पीयर्स
डान बोल्ट, यूके
तस्बिर स्रोत, डान बोल्ट
लेविस माइकल जेफरीज, यूके
तस्बिर स्रोत, लेविस माइकल जेफरीज
मार्टिन स्टेभन्स, यूके
तस्बिर स्रोत, मार्टिन स्टेभन्स
सबै तस्बिरका सर्वाधिकार उल्लेख गरिएका छन्।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन