प्रधानमन्त्रीको भियतनाम भ्रमण: 'भिक्षुविनाको बौद्ध सम्मेलन यात्रा'

तस्बिर स्रोत, RSS

पढ्ने समय: २ मिनेट

प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार भियतनाम र कम्बोडियाका भ्रमणमा क्रममा हनोइ पुगेका छन्।

दक्षिणपूर्वी एसियाली मुलुकहरूमा नेपाली प्रधानमन्त्रीको तहमा हुन लागेको यो पहिलो भ्रमण भएको बताइएको छ।

संसदको प्रतिनिधसभामा मङ्गलवार बोल्दा प्रम ओलीले एक साताका लागि यी दुई देशको औपचारिक भ्रमण गर्ने बताएका थिए।

ओलीले ट्वीटमार्फत 'परराष्ट्र सम्बन्धलाई छिमेक र परम्परागत शक्ति राष्ट्रमा मात्र केन्द्रित नगरी साना र विकासशील राष्ट्रमा समेत विस्तार गर्न आवश्यक' रहेको बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

प्रधानमन्त्रीको भ्रमणबारे सामाजिक सञ्जालमा भने मिश्रित खाले प्रतिक्रयाहरू आएका छन्।

खर्च र आकारका बारे टिप्पणी

प्रधानमन्त्रीको भ्रमणको खर्च र भ्रमण टोलीको आकार बारेमा धेरैले टिप्पणी गरेका छन्।

हरिस भट्टले प्रधानमन्त्रीको भ्रमणको खर्च हिसाब गरेर यो पूर्व राजपरिवारको युरोप भ्रमणभन्दा महँगो भएको निष्कर्ष निकालेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

भ्रमण खर्च बढी भएपनि कम्बोडिया र भियतनामको विकेन्द्रीकरणका ढाँचाबारे सिक्न सके फाइदाजनक हुनसक्ने टिप्पणी गेहेन्द्र गुरुङले ट्विटरमा लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

विदेशी लगानी आकर्षित गर्न सफल मुलुक भियतनामबाट नेपालले पनि सिक्न सक्ने पनि सामाजिक सञ्जालमा चर्चा छ।

भ्रमणको उद्देश्य

भियतनामको भ्रमण सकेर प्रधानमन्त्री ओली सोमवार कम्बोडिया पुग्ने कार्यक्रम रहेको छ।

समाजवादी अर्थतन्त्र अङ्गालेका र कम्युनिष्ट दलको नेतृत्व भएका यी मुलुकसँग द्विपक्षीय सम्बन्ध प्रभावकारी बनाउने भ्रमणको उद्देश्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भियतनाममा हुन लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्रीले नेपालले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार गर्ने पनि बताइएको छ।

भ्रमण उद्देश्यमा प्रश्न

उक्त बौद्धधर्म सम्मेलनकै बारेमा आदर्श विक्रमले ट्विट गरेका छन्।

उनले अन्तर्राष्ट्रिय बौद्धधर्म सम्मेलनमा जान लागेका प्रधानमन्त्रीको भ्रमण टोलीमा कति जना बौद्धधर्मी परेका होलान् भनेर लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

प्रधानमन्त्रीको प्रस्थानको समय आधा घन्टा विमानस्थल बन्द हुने जानकारी खिला कार्कीले दिएका छन् भने त्यही कारण नेपालगञ्ज विमानस्थलमा दुई घण्टा बस्नुपरेको केशव पौडेले लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

यसअघि पनि प्रधानमन्त्री र राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूको भ्रमणका बेला सवारी साधनका साथसाथै वायुमार्ग समेत अवरुद्ध हुने गरेको छ जसमा सर्वसाधरणले थुप्रै नकारात्मक प्रतिक्रिया दिने गरेका छन्।

नेपाललाई फाइदा

तर प्रधानमन्त्रीको भ्रमणबाट नेपाललाई फाइदा हुने सुलभ कार्कीको भनाइ छ।

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

त्यस्तै प्रधानमन्त्री ओलीले भियतनाम र कम्बोडियाबाट विमानमा समृद्धि ल्याउने व्यङ्ग गर्दै प्रेम ढकालले लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

यस्तै प्रधानमन्त्रीलाई शुभ यात्राको शुभकामना दिँदै लुनाले उतै समुन्द्रमा पानीजहाज हेरेर केही समय बस्न सुझाव दिएकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8