प्राचीन नोट्र-डाम कथिड्रलमा आगलागी हुँदा यस्तो देखियो

प्यारिस्थित चर्चित नोट्र-डाम कथिड्रलमा भीषण आगलागी हुँदा त्यसको शिखर र छाना खसेको छ।

बाह्रौँ शताब्दीमा निर्मित उक्त कथिड्रलमा लागेको आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरू प्रयास गरे।

आगोले निम्त्याएको विध्वंस हेर्न हजारौँ प्यारिसवासी र पर्यटकहरू सडकमा निस्किए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कथिड्रलको शिखर एकछिनमै आगोको चपेटामा पर्‍यो

सो प्राचीन गिर्जाघरको शिखर एकछिनमै आगोको चपेटामा पर्‍यो।

तस्बिर स्रोत, AFP

गत वर्ष लिइएको एउटा तस्बिर (बायाँ) र सोमवारको आगलागीपछिको तस्बिर (दायाँ)।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, AFP

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, AFP

तस्बिर स्रोत, AFP

तस्बिर स्रोत, AFP

साँझ परिसकेपछि पनि आगो नियन्त्रणमा आइसकेको थिएन।

तस्बिर स्रोत, Reuters

धेरै टाढाबाट पनि कथिड्रलमा भएको आगलागी देख्न सकिन्थ्यो।

तस्बिर स्रोत, AFP/GETTY

तस्बिर स्रोत, AFP

मध्ययुगीन सो भवनको प्रभाव फ्रान्सेली नागरिकहरूमा लामो समयसम्म रहिरहने बताइन्छ।

तस्बिर स्रोत, AFP

सबै तस्बिरको प्रतिलिपि अधिकार सुरक्षित