सम्झनामा माओवादी सशस्त्र द्वन्द्वका १० वर्ष
तस्बिर स्रोत, Getty Images
विसं २०५२ साल फागुन १ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सशस्त्र द्वन्द्व थालेको थियो। दश वर्ष चलेको द्वन्द्वमा कम्तीमा १७ हजार नेपालीले ज्यान गुमाए भने कम्तीमा १४ सय बेपत्ता भए। बुधवार सशस्त्र द्वन्द्व सुरु भएको २४ वर्ष पुगेको छ। सो द्वन्द्वसँग सम्बन्धित केही प्रतिनिधिमूलक तस्बिरहरू:
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, Netra KC / BBC
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, STR/AFP/Getty Images
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, DEVENDRA M SINGH/AFP/Getty Images
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, DEVENDRA M SINGH/AFP/Getty Images
तस्बिर स्रोत, Getty Images
तस्बिर स्रोत, DEVENDRA M SINGH/AFP/Getty Images
नेपालको सामाजिक र राजनीतिक रूपान्तरणमा माओवादी सशस्त्र द्वन्द्वको भूमिका छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्धको जनआन्दोलनमा माओवादीले साथ दिएको थियो। गणतन्त्रको स्थापनासँगै माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्दै मूलधारको राजनीतिमा सामेल भएको थियो।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन