भारतका यी किसान छोराछोरीलाई राति किन फलामे खोरभित्र थुन्छन्
भारतका यी किसान छोराछोरीलाई राति किन फलामे खोरभित्र थुन्छन्
पश्चिम भारतको गुजरात राज्यमा पर्ने अमरेली जिल्लामा चितुवा र सिंहले मान्छेलाई आक्रमण गरेका घटनाहरू बढेको अधिकारीहरूले बताएका छन्।
प्रहरीका अनुसार केही समयअघि एउटा गाउँमा चितुवाले आक्रमण गर्दा दुई बालबालिकाको ज्यान गयो।
चितुवा र सिंहको डरबाट पिरोलिएका एक विधुर किसानले आफ्ना छ सन्तानलाई जोगाउन अनौठो जुक्ति निकालेका छन्। उनीहरूलाई राति सुताउन उनले फलामको खोर बनाइदिएका छन्।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।