सपनाले के सङ्केत गर्छ र कति महत्त्व दिने
सपनाले के सङ्केत गर्छ र कति महत्त्व दिने
विभिन्न संस्कृतिका मानिसहरूले आफ्नो सपनाको विश्लेषण विभिन्न प्रकारले गर्दै आएका छन्।
प्राचीन इजिप्ट, ग्रीस र बेबिलोनिअन समाजका मानिसहरूले सपनाले वास्तविक जीवनका विभिन्न कुरा सङ्केत गर्ने विश्वास राख्थे।
तर साँच्चै नै तिनले हामीबारे कति कुरा भन्न सक्छन् त?
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



