तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्याराथनमा हतारोमा उत्सव मनाउँदा अन्तिम क्षणमा पराजित
संयुक्त राज्य अमेरिकामा आयोजित एउटा म्याराथन प्रतियोगितामा अरू प्रतिस्पर्धीभन्दा अगाडि रहेका एक धावक अन्तिम क्षणमा पराजित भएका छन्।
डेलवेअर म्याराथनमा प्रतिस्पर्धा गरेका कार्सन मेलोले प्रतियोगिता आफूले जित्नेमा ढुक्क भएर अन्तिम क्षणमा दौडिने गति घटाएका थिए।
तर पछाडि रहेका जोशुआ ज्याक्सनले आफ्नो गति बढाउँदै उनलाई एक सेकन्डभन्दा कम समयले उछिनेर उपाधि हात पारे।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।