सोमालिया खडेरी: एक किशोरी जसले आफ्ना साथीले प्राण त्याग्दै गरेको 'हृदयविदारक' दृश्य देखिन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, सोमालिया खडेरी: एक किशोरी जसले आफ्ना साथीले प्राण त्याग्दै गरेको 'हृदयविदारक' दृश्य देखिन्

फार्दोशा भर्खर १३ वर्षकी भइन् तर उनले कहिल्यै पनि भोक मेटिनेगरी खाना खान पाएकी छैनन्।

उनले यति कलिलै उमेरमा तीनवटा खडेरीको कष्ट बेहोरिसकेकी छन्।

खाना, पानी र आश्रयको खोजीमा उनको परिवार विस्थापित भएर दक्षिणपश्चिम सोमालियास्थित शिविरमा जान बाध्य भएको छ।

यो वर्षको अन्त्यसम्म खडेरी जारी रहेमा 'होर्न अफ अफ्रिका' भनिने क्षेत्रमा दुई करोड मानिस भोकमरीको जोखिममा पर्नेछन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि