खानेकुरासम्बन्धी प्रतियोगिताका विजयी १० तस्बिर

तस्बिर स्रोत, Debdatta Chakraborty

भारतको कश्मीरको सडकमा खानेकुरा पसल थापिरहेका एक व्यक्तिको तस्बिरले एउटा ठूलो परिकार फोटोग्राफी अवार्ड जितेको छ।

सो तस्बिरका लागि देवदत्त चक्रवर्तीले पिङ्क लेडी फुट फोटोग्राफर अफ द इएर २०२२ उपाधि हात पारेका छन्।

भारतीय फोटोग्राफरले सो तस्बिर श्रीनगरको व्यस्त सडकमा राति खिचेका थिए।

परिकारसम्बन्धी फोटो प्रतियोगितामा ६० देशका फोटोग्राफरले हजारौँ तस्बिर पठाएका थिए।

प्रतियोगिताका अन्य विजयी तस्बिर यस्ता छन्:

चेन यीङ, चीन

तस्बिर स्रोत, Chen Ying

जोन क्यारी, यूके

तस्बिर स्रोत, John Carey

युलिय भासिलेभ, बल्गेरिया

तस्बिर स्रोत, Yuliy Vasilev

म्यार्गुराइट ओलेफ्से, दक्षिण अफ्रिका

तस्बिर स्रोत, Marguerite Oelofse

कासिया सेसेल्का फाबेर, यूके

तस्बिर स्रोत, Kasia Ciesielska-Faber

केएम असद, बाङ्गलादेश

तस्बिर स्रोत, K M Asad

क्यारोलीन स्टोद, जर्मनी

तस्बिर स्रोत, Carolin Strothe

रोपकोथा रोय बराइ, बाङ्गलादेश

तस्बिर स्रोत, Rupkotha Roy Barai

पाउलो ग्रीन्जा र सिल्भिया भाला, इटली

तस्बिर स्रोत, Paolo Grinza and Silvia Vaulà

सबै तस्बिरहरू पिङ्क लेडी फुड फोटोग्राफर अफ द इएर २०२२ को सौजन्य।