युक्रेन-रुस युद्ध: घाइते र अङ्गभङ्ग भएर उपचार गराइरहेका केही बालबालिकाको कथा

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'बाबा, मलाई आमा किनिदिनूस्': युद्धको मारमा युक्रेनी बालबालिका

रुसी सेनाको घेराबन्दीमा परेको र सघन आक्रमण खेपिरहेको युक्रेनको दक्षिणी सहर मारिओपोलमा धेरै मानिसले ज्यान गुमाएका छन् भने हजारौँ मानिस भागेर अन्यत्र गएका छन्।

त्यहाँ रुसै सैनिकहरूको निसानामा गैरसैनिक स्थलहरू पनि परेको बताइएको छ। रुसी आक्रमणमा परेर बाँचेका घाइतेहरूको नजिकैको जापोरिज्या सहरमा उपचार भइरहेको छ।

युद्धको मारमा परेर मानसिक र शारीरिक चोट खेप्न बाध्य बालबालिकालाई त्यहाँको एउटा बाल अस्पतालमा भर्ना गरिएको छ।

उनीहरू कस्तो अवस्थामा छन् त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि

युक्रेन-रुस युद्धसँग सम्बन्धित थप सामग्री

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: नौ वर्षीया युक्रेनी बालिकाले गाइन् शान्तिका लागि गीत
भिडिओ क्याप्शन सुरु हुँदैछ, 'न साइरन न बम, यहाँ सबै कुरा राम्रो छ' - पोल्यान्डमा युक्रेनी शरणार्थी
भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्ध भइरहेको ठाउँको जनजीवन देखाउन टिकटकमा भिडिओ
भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनमा रुसी ट्याङ्कले कारलाई किचेर हिँड्यो
भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको बिहे