युक्रेन-रुस युद्ध: बोतलमा पेट्रोल बम बनाइरहेका युक्रेनी महिलाहरू

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन-रुस युद्ध: यसरी पेट्रोल बम बनाइरहेका छन् युक्रेनी महिलाहरू

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गर्न आदेश दिएको दिन एरिना कार्यालय सकेपछि नृत्य कक्षा र भोजमा जाने योजनामा थिइन्।

त्यसको तीन दिनपछि उनी एउटा पार्कमा घरेलु तरिकाले मोलोटोभ ककटेल अर्थात् पेट्रोल बम बनाइरहेकी थिइन्।

दक्षिणी युक्रेनमा रहेको नीप्रो सहर रुसी आक्रमणका परेको थिएन तर त्यहाँका महिलाहरू सम्भावित आक्रमणको प्रतिकार गर्न तयारी गरिरहेका थिए।

हेर्नुहोस् यो भिडिओ।

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री