१५० वर्षअघि चीनका तस्बिर खिच्ने स्कट फोटोग्राफर

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिरको क्याप्शन, थमसनको दुई मान्चु सैनिकसँगको तस्बिर (सन् १८७१)

स्कटल्यान्डका अग्रणी फोटोग्राफर जोन थोमसनले चीनका सबैभन्दा पुराना उपलब्ध तस्बिरहरूमध्ये केही खिचेका थिए।

सन् १८३७ मा जन्मिएका थोमसन सन् १८६२ मा सुदूर पूर्वको यात्रामा निस्किएका थिए र एक दशक एशियाका विभिन्न भागका तस्बिरहरू खिचेका थिए।

सन् १९६६ मा उनी क्याम्बोडियाको चर्चित अङ्कोर वटको तस्बिर खिच्ने पहिलो व्यक्ति बनेका थिए।

उनले चीनका तस्बिरहरू सन् १८७१-७२ मा खिचेका थिए।

तस्बिर स्रोत, Wellcome Collection. London

तस्बिरको क्याप्शन, एक मान्चु दुहली (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिरको क्याप्शन, एक मान्चु महिलालाई सिँगार्दै एक सेविका (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिरको क्याप्शन, मान्चु र चिनियाँ महिलाहरूको गफ (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिरको क्याप्शन, एक पसले र ग्राहकहरू (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिरको क्याप्शन, अनौठो यन्त्रमा तस्बिर प्रदर्शन (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिरको क्याप्शन, एक चिनियाँ बालिका (१८६९-७०)

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिरको क्याप्शन, विदेश मन्त्रालयमा तीन मान्चु मन्त्रीहरू (बेइजिङ् १८७१-७२)

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिर स्रोत, Wellcome Collection, London

तस्बिरको क्याप्शन, चिनियाँ चिया पसलको कौसी (हङ्‌कङ १८६८–७१)

थमसन सन् १८७६-७७ मा लन्डन फर्किएका थिए।

सन् १८८१ मा उनी राजपरिवारको फोटोग्राफर नियुक्त भएका थिए।

उनको १०० वर्ष अगाडि निधन भएको थियो।

सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित गरिएको छ।