तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्राइड मन्थ: के नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले अधिकार पाएका छन्
जुन महिनालाई विश्वभरिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले ’प्राइड मन्थ' अर्थात् 'गौरवको महिना' रूपमा मनाइरहेका छन्।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको समुदायले समुदायले यो महिनालाई आफ्नो पहिचान देखाउने तथा आफ्नो समुदायले प्राप्त गरेका उपलब्धिप्रति गर्व गर्ने महिनाका रूपमा लिन्छन्।
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको समुदायको अधिकारको अवस्था कस्तो छ?
हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।