मङ्गल ग्रहमा अमेरिकी यान पर्सिभिअरन्सको १०० दिनका रोमाञ्चक तस्बिरहरू
तस्बिर स्रोत, NASA/JPL-Caltech/ASU
नासाको पर्सिभिअरन्स यान मङ्गल ग्रहमा अवतरण गरेर जीवाशंका खोजीको साथसाथै त्यहाँको भूबनोट र मौसमको अध्ययन थालेको उक्त ग्रहको १०० दिन पुगेको छ।
फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ।
पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ।
अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन्:
तस्बिर स्रोत, NASA/JPL-Caltech/MSSS
तस्बिर स्रोत, NASA/JPL-Caltech/MSSS
तस्बिर स्रोत, NASA/JPL-Caltech/ASU
तस्बिर स्रोत, NASA/JPL-Caltech
तस्बिर स्रोत, NASA/JPL-Caltech
तस्बिर स्रोत, NASA/JPL-CALTECH
तस्बिर स्रोत, NASA/JPL-Caltech
तस्बिर स्रोत, NASA/JPL-Caltech
तस्बिर स्रोत, NASA/JPL-Caltech/ASU
तस्बिर स्रोत, NASA/JPL-Caltech/ASU
तस्बिर स्रोत, NASA/JPL-Caltech/ASU
तस्बिर स्रोत, NASA/JPL-Caltech/ASU/MSSS
पर्सिभिअरन्स यान सञ्चालनका निम्ति मङ्गल ग्रहको एक वर्ष, अर्थात् पृथ्वीको गणनामा लगभग दुई वर्ष जतिलाई पुग्ने प्रारम्भिक चरणको रकम उपलब्ध रहेको छ।
मुख्य समाचार
अनि यो पनि
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन