तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतका गैरब्राह्मण पुरोहित
भारतमा सयौँ वर्षदेखि कायम वर्णव्यवस्थाअनुसार माथिल्लो तहमा पर्ने जातका मानिसहरू मात्र पुरोहित हुन पाउँथे।
तर केही दशकअघि थालिएको एउटा सुधार अभियानमा उक्त परम्परालाई भङ्ग गरियो। तल्लो जात मानिएको पिछडिएको वर्गबाट यी व्यक्ति पहिलो पटक पुरोहित नियुक्त भए।
उनलाई आफूजस्तै अरू पनि पुरोहित बन्लान् भन्ने आशा थियो। तर एउटा मुद्दा परेपछि तथा विरोध हुने भयका कारण अरू गैरब्राह्मणलाई पुरोहित नियुक्त गरिएको छैन।
हेर्नुहोस् यो भिडिओ।