तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सडक दुर्घटनामा परेको हात्तीको बच्चालाई 'सीपीआर' गरेर बचाउने मान्छे
हात्तीको छावा मोटरसाइकलसँग दुर्घटनाग्रस्त भयो। छावाले होस गुमायो।
ड्यूटीमा नभएपनि उद्धार गर्न आएका एक अधिकारीले कसरी कृत्रिम श्वासप्रश्वास प्रविधि (सीपीआर) प्रयोग गरेर उक्त छावालाई बचाए?
ती अधिकारीले हात्तीलाई त्यसरी सीपीआर पहिलोपटक गरेको बताएका छन्।
एक प्रेरणादायी भिडिओ।