तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
थाईल्यान्ड राजतन्त्रः राजा महा वाचिरालङ्कनविरुद्ध नाराबाजी, देशमा सङ्कटकाल घोषणा
थाईल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न पाइँदैन। तर प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरुद्ध अभूतपूर्व रूपमा नाराबाजी गरेका छन्।
अधिकांश समय विदेशमा व्यतीत गर्ने थाई राजाले जर्मनीबाट फर्किँदा विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा यसरी विरोध भएको हो।
अहिले थाई सरकारले देशमा शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न सङ्कटकालीन आदेश जारी गरेको छ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गरेका थिए। सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ।
सङ्कटकाल घोषणा हुनुअघि कसरी भयो त राजाविरुद्ध प्रदर्शन? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि