तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
समुद्रमा डुबिरहेको इन्डोनेशियाली गाउँमा एक्लो परिवार
इन्डोनेशियाको मध्य जाभास्थित बेडोनो गाउँमा पहिला २०० घरधुरी थिए।
तर त्यो गाउँलाई बिस्तारै समुद्रले निलिरहेको छ र अहिले त्यहाँ जम्मा एउटा परिवार बाँकी छ।
जाभाको समुद्री तट बिस्तारै पानीमा डुबिरहेको छ। त्यसबाट लाखौँ मानिस जोखिममा परेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि