तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्रोधमुद्रामा निपूर्ण ८७ वर्षीय मूर्तिकार अहिले पनि सक्रिय छन्
कालु कुमालेले विगत ६५ वर्षअघि मूर्ति बनाउन थाले। अहिले ८७ वर्षको उमेरमा पनि उनले त्यो काम छाडेका छैनन्।
क्रोधमुद्राका मूर्ति बनाउन उनी निपूर्ण मानिन्छन्।काठमाण्डू उपत्यकामा भएका केही मन्दिर र गुम्बामा उनले बनाएका मूर्ति छन्। तर धेरैले उनलाई चिन्दैनन्।
यी सिर्जनशील वृद्ध हिजोआज ललितपुरको हात्तीवनमा युवाहरूलाई मूर्तिकला सिकाउँछन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको भिडिओ।
अनि यो पनि