मरुभूमिमाथि चील र बाज उडाएर प्राचीन खेलको सम्झना

इजिप्टको अलेक्जेन्ड्रियानजिकै रहेको मरुभूमिमा चील र बाज पाल्ने मानिसहरू भेला भएर एउटा प्राचीन खेलको सम्झना गरेका छन्।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बोर्ग अल‍-अरबमा भएको मेलामा यासेर अल खवान्की आफ्नो चीललाई चारा खुवाउँदैछन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मानिसहरूले 'गोल्डन इगल' अर्थात् सुपर्ण महाचील जातका पक्षी सयौँ वर्षदेखि सिकार गर्दा प्रयोग गर्दै आएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सूर्योदयका बेला यी सिकारी पक्षीलाई एक ठाउँमा राखियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दर्शकहरूकै अगाडि उड्दै गएर उनीहरूले परेवा र खरायोलाई झम्टे

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सिकारी चरा प्रयोग गरेर सिकार गर्ने चलन प्राचीन कालदेखि नै इजिप्टमा थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ११ वर्षीय ओमार पनि 'अश्कर' नाम गरेको चीलसँग नोभेम्बर १७ मा गरिएको सो कार्यक्रममा सहभागी भएका थिए

तस्बिरको सर्वाधिकार सुरक्षित