तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यो हो सक्कली शिरीषको फूल
आयुर्वेद र विभिन्न पौराणिक ग्रन्थहरूमा शिरीषको उल्लेख भएको पाइन्छ। संस्कृत र नेपाली साहित्यमा पनि शिरीषको फूलको सौन्दर्यको चर्चा भएको छ।
तर केही समकालीन नेपाली उपन्यासहरूमा शिरीष भनिएको वनस्पति शिरीष नै हो त? अनि के तपाईँले शिरीष चिन्नुभएको छ?
शिरीषबारे के भन्छन् वनस्पतिविद् र बूढापाका?
हेर्नुहोस् केशव कोइराला र सृजना श्रेष्ठले बनाएको यो भिडिओ।