तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उपत्यकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण
उपत्यकाका घर/घरबाट निस्कने जैविक र अजैविक फोहर, संकलनकर्तालाई छुट्ट्याएर नदिँदा व्यवस्थापनमा समस्या भइरहेको अधिकारीहरुले बताएका छन्।
त्यसले उपत्यकाबाट दैनिक निस्कने करिब ५ सय टन फोहरको व्यवस्थापन चुनौतीपूर्ण बन्न पुगेको उनीहरुको गुनासो छ।
तर विज्ञहरु दशकौं भैसक्दा पनि सरकारले फोहर व्यवस्थापन गर्ने ठोस योजना बनाउन नसकेकाले यो समस्या ज्युँकात्युँ रहेको बताउँछन्।