तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दृष्टिविहीन क्रिकेटरको कीर्तिमान
भारतको बैंङग्लोरमा भइरहेको २० ओभरको दृष्टिविहीन विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली समुह चरणबाटै बाहिरिए पनि एकजना खेलाडीले दोहोरो शतक बनाई कीर्तिमान रचेका छन्।