BBC News,
नेपाली
सामग्रीमा जानुहोस्
सूची
समाचार
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
रेडिओ
भिडियो
समाचार
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
रेडिओ
भिडियो
पोखरामा जमिन भासिएपछि स्थानीयबासी चिन्तित
थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।
४ डिसेम्बर २०१३
पोखरामा जमिन भासिएपछि स्थानीयबासी चिन्तित
तस्बिरको क्याप्शन,
पोखरा उपमहानगरपालिकासंगै जोडिएको अर्मला गाउं विकास समितिको जोगीमारे फांट र वस्तीमा जमिन भासिन थालेको छ।
तस्बिरको क्याप्शन,
रातारात जमिन भासिएर परेको खाडलको गहिराइ १०, १५ फिटसम्म रहेको छ।
तस्बिरको क्याप्शन,
अर्मला गाउं विकास समितिमा जमिन भासिंदा हालसम्म चारवटा घरमा क्षति पुगेको छ।
तस्बिरको क्याप्शन,
मंसिर महिनाको पहिलो हप्ताबाट कास्की जिल्लाको अर्मला गाउं विकास समितिमा जमिन भासिने घटना देखिन थालेको हो।
तस्बिरको क्याप्शन,
अर्मला गाउं विकास समितिको जोगीमारे फांटमा स्थानीयबासीलाई विपत्ती ल्याइदिएको जमिन भासिने क्रम अझै जारी रहेको छ।
तस्बिरको क्याप्शन,
विपतको दृश्य हेर्न अर्मला गाउं विकास समितिमा अन्य ठाउंबाट मासिनहरुको ओइरो लाग्ने गरेको छ।
तस्बिरको क्याप्शन,
आफ्नो बस्तीमा जमिन भासिन थालेपछि घरहरुमा पनि नोक्सान पुग्ने हो की भनी स्थानीयबासीहरु चिन्तित बनेका छन्।
तस्बिरको क्याप्शन,
हालसम्म अर्मला गाउं विकास समितिको जोगीमारे फांट र बस्तीका विभिन्न पचास ठाउंमा जमिन भासिएको छ। सबै तस्वीर सौजन्य: कृष्णमणि बराल
रोचक भिडिओ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
00:35
भिडिओ,
बालुवाका कण उडेपछि ग्रीसको आकाश रातो
, समयावधि 0,35
01:52
भिडिओ,
आर्टिमिसको अन्तरिक्षयात्रीजस्तै बन्न के चाहिन्छ?
, समयावधि 1,52
00:19
भिडिओ,
भवनमा मिसाइल आक्रमण
, समयावधि 0,19
00:16
भिडिओ,
विमानबाट 'आर्टिमिस २' प्रक्षेपण हेर्दै यात्रुहरू
, समयावधि 0,16
00:53
भिडिओ,
पार्टी अध्यक्ष केपी ओली पक्राउ परेको विरोधमा एमालेको देशैभरि प्रदर्शन
, समयावधि 0,53
00:27
भिडिओ,
किम जङ अनले पाए राइफल उपहार
, समयावधि 0,27
00:37
भिडिओ,
केपी ओलीको रिहाइको माग गर्दै एमालेको विरोधप्रदर्शन
, समयावधि 0,37
00:33
भिडिओ,
पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ
, समयावधि 0,33
00:51
भिडिओ,
तटमा आएर 'अड्किएको' ह्वेल अन्ततः 'मुक्त'
, समयावधि 0,51
01:27
भिडिओ,
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
, समयावधि 1,27
02:03
भिडिओ,
प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ
, समयावधि 2,03
00:54
भिडिओ,
ज्वालामुखी विस्फोटनपछि हिन्द महासागरमा पुग्यो लाभा
, समयावधि 0,54
01:43
भिडिओ,
सानो कदका डाक्टरको प्रेरणादायी कथा
, समयावधि 1,43