तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केन्यामा एचआईभीको औषधि र परीक्षण किट ओसार्न ड्रोन
केन्यामा १५ लाख जना एचआईभी/एड्स भएका मानिस छन्। केही वर्षयता एचआईभी भएका मानिसको कुल सङ्ख्या घटे पनि युवायुवतीमा नयाँ सङ्क्रमण पुष्टि हुने प्रतिशत बढेको छ।
ड्रोनबाट सामान ढुवानी र वितरण गर्ने 'जिपलाइन' नामक कम्पनीले ग्रामीण भेगमा बस्ने उच्च जोखिम भएका समूहहरूका लागि एचआईभी परीक्षण गर्ने किट र उपचारमा प्रयोग हुने औषधि वितरण गर्ने एउटा परियोजना थालेको छ।
बीबीसी विश्व सेवाको 'पीपल फिक्सिङ द वर्ल्ड'ले ड्रोन प्रयोग गरेर कसरी ती सामग्री वितरण गरिन्छ भन्ने अवलोकन गरेको छ। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।