टोङ्गामा ज्वालामुखी विस्फोट हुँदा अमेरिकासम्म आवाज
प्रशान्त महासागरमा एउटा विशाल ज्वालामुखी विस्फोट हुँदा उत्पन्न भएको सुनामीका कारण टोङ्गामा झन्डै ८० हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ।
सुनामीका कारण टोङ्गाका धेरै टापुमा सञ्चारसम्पर्क विच्छेद भएको छ।
विस्फोटनको आवाज सयौँ किलोमिटर टाढा रहेको संयुक्त राज्य अमेरिकासम्म सुनिएको थियो भने विश्वभरि तटीय क्षेत्रमा छाल पुगेको थियो।
हेर्नुहोस् भिडिओ:
अनि यो पनि
तस्बिर स्रोत, TONGA GEOLOGICAL SERVICES
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन
{{rankTranslation}}