ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोटन
ग्वाटेमालाको फुएगो ज्वालामुखी आइतवार विस्फोटन भएको छ।
त्यसबाट निस्केको धुवाँ र खरानीको मुस्लोले आकाश ढाकेको थियो। ज्वालामुखी पर्यटकीय सहर आन्टिग्वाबाट देखिन्छ।
यो क्षेत्रमा भएका सक्रिय ज्वालामुखीमध्ये फुएगो पनि एउटा हो।
सन् २०१८ को जुन महिनामा विशाल ज्वालामुखी विस्फोटन हुँदा निस्केको खरानीमा २०० मानिस पुरिएका थिए।
हेर्नुहोस् यो भिडिओ।
मुख्य समाचार
धेरै रुचाइएको
सामग्री उपलब्ध छैन
{{rankTranslation}}