तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जसले आत्मघाती बम आक्रमणकारीको हातबाट बन्दुक खोसे
पाकिस्तानका मोहम्मद अरशदले आत्मघाती आक्रमणकारीको हातबाट घातक बन्दुक खोसेर धेरै जनाको ज्यान जोगाए।
उनी एउटा प्रहरी चौकीमा भएका बेलामा दुई जनाले त्यहाँ धावा बोलेका थिए।
आफूलाई गोली लागिसकेको अवस्थामा समेत उनले कसरी आक्रमणकारीबाट बन्दुक खोस्न सके र त्यस बेला उनको मनमा कस्ता कुरा खेलिरहेका थिए?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।