तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मुम्बईको सडकमा गुडिरहेको १०१ घण्टीजडित साइकल
भारतको मुम्बईका व्यस्त गल्ली र सडकमा विजय मलहोत्रा साइकल चढेर हिँड्दा मानिसहरू उनलाई फर्कीफर्की हेर्छन्। उनले आफ्नो साइकलमा १०१ वटा घण्टी राखेका छन्।
मलहोत्रा 'साइकल ब्लगर' हुन्। उनी सडक सुरक्षा र जलवायु परिवर्तनबारे चेतना जगाउन 'घण्टी परियोजना' थालेको बताउँछन्।
साइकल चलाउन अरूलाई प्रोत्साहन गर्दै आएका उनलाई गत वर्ष संयुक्त राष्ट्रसङ्घले सम्मानित गरेको थियो।
हेर्नुहोस् बीबीसी मराठीका राहुल रणसुभेले बनाएको यो भिडिओ।
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।