दुर्लभ प्रकारको सूर्यग्रहणका मोहक दृश्य समेटिएको भिडिओ

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्लभ प्रकारको सूर्य ग्रहण

अस्ट्रेलियाको पश्चिमी सहर एक्समथबाट देखिने दुर्लभ किसिमको सूर्यग्रहणको दृश्य हेर्न हजारौँ मानिस जम्मा भएका थिए।

एक्समथ शहरको आकाश गत बिहीवार ६० सेकेन्डका लागि पूरै कालो बनेको थियो।

चन्द्रमाले उक्त क्षेत्रमा ४० किलोमिटर चौडा छायाँ पारेको थियो।

पूर्ण सूर्यग्रहण एक शताब्दीमा केही पटक मात्र देख्न सकिने दुर्लभ प्रकारको थियो।