जब भालुले बेकरीबाट ६० वटा कपकेक चोर्यो
जब भालुले बेकरीबाट ६० वटा कपकेक चोर्यो
संयुक्त राज्य अमेरिकाको कनेटिकटस्थित एउटा बेकरीमा एउटा असामान्य ग्राहक देखा पर्यो।
सहरको बीचमा रहेको उक्त बेकरीको ग्यारेजभित्र एउटा भालु छिरेर त्यहाँ एउटा गाडीमा राखिएका कककेपहरू कपाकप खान थाल्यो।
त्यो देखेर तर्सिएका कर्मचारीहरूले भालु धपाउने एउटा जुक्ति निकाले।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।